Tuesday, January 13, 2009

FUNNY JOKES

सात बर्षको बच्चाले बिएरको बोतल हेर्दै: “कति मिठो होला। किन भने मेरो बाबु सधै यो पीएपछि मेरो ममीलाई मायालु देख्नु हुन्छ।।
मलाई थाहानै छैन, तिमीलाई म माया गर्छु कि मिस गर्छु भनेर! किनभने यदि मैले धेरै माया गरे भने म तिमीलाई धेरै मिस गर्छु यदि मिस गरे भने धेरै माया गर्छु॥॥॥
पत्नि:आज म डाक्टर कहाँ गएको थिए डाक्टरले १ महिना को लागि कुनै शान्त
स्थलमा धुम्न जानु भनेको छ ,अब हामी कहाँ जाने?
“दुखको साथ भन्न परिरहेको छ कि तपाईको स्वास्नी तपाईको ड्राईभरको साथ भागि”
मनिस:केही छैन,म आफै गाडि चलाउन सक्छु
एक रात एक जना मनिस बाटोमा हिडिरहेको थियो,अचानक पछाडि बाट कोहि आएर भन्यो “तिमीसँग जे छ सबै मलाई देउ”
लुटिन लागेको मनिस:तिमी मलाई यसो गर्न सक्दनौ म ठुलो नेता हु
लुटेने मानिस:त्यसो भए तिमि मेरो पैसाहरु मलाई फिर्ता देउ
पति र पत्नि झगडा गरि रहेका थिए
पति:म भित्र रहेको जनावरपना लाई तिमि नजगाउपत्नि:के भो त मुसासँग को डराउछ?
एक टुरिस्ट नेपाल धुम्न आएछ।उसले एक नेपाली गाईड रखेछ।उनिहरु रानी पोखरा हेर्न गएछनटुरिस्ट:यसलाई बनाउन कति बर्ष लाग्यो?गाईड:२० बर्षटुरिस्ट तिमिहरु धेरै अल्छी हाम् देशमा त यो ५ बर्षमा बन्ने
फेरि धुम्दै उनिहरु घण्टा घर पुगेछन
टुरिस्ट: यसलाई बनाउन कति बर्ष लाग्यो?गाईड:१० बर्षटुरिस्ट :यसमा पनि अल्छी हाम्रो देशमा त २ बर्षमा बन्ने
अब उनिहरु धरहरामा पुगेछनटुरिस्ट: यसलाई बनाउन कति बर्ष लाग्यो?गाईड :थाहा छैन,हिजो सम्म त यो यहाँ थिएन
नोकर : के चाहियो?मनिस: म तिम्रो मलिकलाई भेटन चहान्छु
नोकर: के काम छ
आदमी:यो बिल
नोकर :वहाँ शनिबार घर जानु भो….
आदमी:……पैसा तपाईको मालिकलाई दिनु थियो
नोकर: …र आज बिहान आउनु भएको छ
एक जना आफ्नो घर अगाडि ट्रक पार्क गरेको देखेर निकै डराइरहेको थियो। यो देखेर उसको साथीले किन त्यसरी डराएको भनेर सोध्यो
तब उसले भन्यो
त्यस ड्राइभरले मेरो श्रीमतीलाई लगेको थियो न फर्काउन पो आयो भनेर डराएको नि
रामको श्रीमतीले रामको हत्या गरेको सबित भयो।
अब जजले उसलाई जन्मकैद दिन लाग्यो
रामकि श्रीमती(रुदै) म बिधवालाई दया गर्नुस
स्कुल र गर्ल्स कलेजमा के फरक छ?
स्कुलको बहिर स्कुल एरिया बिस्तारै हाक्नुस” भनेर लेखिएको हुन्छ तर गर्ल्स स्कुलको अगाडि लेखिएको हुदैन
किनकि गर्ल्स कलेजको बहिर पुगेपछि सबै गाडी आफै बिस्तारै जान्छन्
मुन्द्रे राति हरेक घण्टामा उठेर चिनीको भाँडो हेर्दे फेरि सुत्दो रैछ
यो देखेर राता मकै अचम्ममा परेछन
र के गरेको भनेर सोधेछ
मुन्द्रेले जबाफ दिएछ:म डाक्टरको मा गएको थिए,उनले हरेको घण्टामा सुगरको लेबल हेर्नु भनेका छन्।
एक चोर राति एउटा कपडाको पसलमा चोर्न गएछ।पुलिसले थाहा पएछ र समातेछ
उसको अदातलमा सुनवाई हुन लागेछ
जज:तिमीलाई चोर्दा आफ्नो बाल बच्चा श्रीमतीको अलि कति पनि याद आएन
चोर: यसमा मेरो के गल्ति त म जहाँ चोर्न गए त्यहाँ जेन्स कपडा मात्र थिए।
बोस:तिमी मेरो दोस्रो श्रीमती जस्तै देखिन्छौ?
सेक्रटरी:तपाईको कति चोटि बिबाह भयो सर
बोस:१ चोटि
२ जना, एक नेपाली र एक इन्डियनलाई ६ बर्ष जेल चलान गर्ने भएछन।जेल जाने बेला नेपालीले किताबहरु मागेछन र ईन्डियनले चै ६ बर्षको लागि चुरोट मागेछ
अब ६ बर्ष पछि नेपाली जेलबाट बहिर आएछ । उसको सबै दाह्रि आएको रैछ
६ बर्ष पछि ईन्डियन जेलबाट बहिर आएछ र बनेछ
सालेहरुले ६ बर्षसम्म चुरोट चै दिए सलाई चै कहिल्यै दिएनन्
राम:तलाई पौडी खेल्न आउछ?
हरि:आउदैन
राम:त जत्रो त कुकुरले पनि पौडी खेल्न सक्छ
हरि:तलाई पौडी खेल्न आउछ त?
राम :आउछ
हरि:अब कुकुर र त मा के फरक भो त
रुन्छन् किन?
फैसला सुनाउन भन्दा पहिले जर्जले अपराधीसगँ सोध्यो-‘तिमी पहिला कहिले जेल गएका थियौ?
अपराधीको आखाँमा आशुँ आउन सुरु भयो। उसले रुदै रुदै जवाफ दियो-छैन हजुर ,म पहिला कहिले जेल गएको छैन।
ठीकै छ। जर्जले सहयोगको भावनामा भन्यो-रुन्छस् किन? म अब पठाइदिउँला।
पहिला नरामो खबर सुना
नोकर-मालिक तपाईको लागि धेरै नरामो खबर छ।
मालिक- सुना
नोकर-तपाईकी पत्नी तपाईको छिमेकीसगँ भागिछे।
मालिक- पहिला नरामो खबर सुना।
सिधै घर आउने गर
आमा-तँ यति धेरै अबेरसम्म बाहिर रहेको म सहन सक्दिन।
छोरी-तर आमा
आमा-म केहि पनि सुन्न चाहान्न । तँ अब कलेजबाट सिधै घर आउने गर।
छोरी-तर आमा म कुनै बच्ची त होइन।
आमा-त्यसैले त।
फोन त्यही कुकुरले गरेको थियो
पत्नी-यो लुसी को हो?
पति-‘अरे,यो त कुकुर हो, जसलाई म किन्न चाहान्थेँ
पत्नी-ओ ! त्यसो हो भने आज पाँच पटक फोन त्यही कुकुरले गरेको थियो।

अनुहार त बिल्कुल देख्दिन
पतिसगँ पत्नी कार चलाउन सिक्दै थिई,पतिलाई भनि-यो सामुन्नेको सिसा ठिकसगँ लगाएको छैन।
किन,के गडबड छ ?-पतिले सोध्यो।
यसमा म पछाडिबाट आएको कार देख्छु तर आफ्नो अनुहार त बिल्कुलै देख्दिन।
ध्यान दिएको थिएँ।
मैले तिमीलाई भनेको थिएँ कि दूध उम्लेको समय ध्यान राख्न्नू तै पनि तिमीले ध्यान दिएनौँ-पत्नी आफ्नो पतिसँग रिसाई
मैले ध्यान दिएको थिएँ ,दूध दश बजेर तीस मिनेटमा उम्लेको थियो-पतिले शान्तसँग भन्यो।
पत्नि सँग शीर उठाएर
एक साथी-तैले अग्लो केटीसँग विवाह किन गरेको?
अर्को साथी- ता कि म पत्नीसँग शीर उठाएर कुरा गर्न सकौँ।
त्यसपछि मलाई कसले बचाउँछ?
एक फिल्म डाइरेक्टरले हिरोइनको नजिक आएर उसलाई सीन सम्झाउँदै भन्यो-तिमीलाई नदिमा झर्नबाट हिरोले बचाउँछ र आफ्नो काँधमा राखेर नदिको तटमा रहेको डाक बगाँलामा लिएर जान्छ।
हिरोनीले गम्भीर भएर भनी-तब त्यसपछि मलाई कसले बचाउँछ
धेरै गडबड भएको थियो
एक मान्छेको पत्नी एकाएक कतै गायब भई।
हामीले सुन्यौ तपाईकी पत्नी कतै गायब भइन रे –कसैले सोध्यो।
हो,तपाईले ठिक सुन्नु भयो-उतर मिल्यो।
पुलिसमा रिपोर्ट गर्नु भयो?
छैन्।
किन?
अधिल्लो चोटि मेरी पत्नि गायब भएकी थिइ ,मैले पुलिसमा रिपोर्ट लेखाएकी थिएँ।त्यसबेला धेरै गडबड भएको थियो।
कस्तो गडबड?
पुलिसले उसलाई खोजेर ल्याएका थिए।
एक पटक भनेको कुरा कहिले काट् दिन
प्रेमी –डार्लिङ तिमो उमेर कति हो्?
प्रमिका-‘बिस बर्ष’
प्रेमी-तर दुई बर्ष अगाडि त तिमीले आफ्नो उमेर यहि नै बताएकी थियौँ।
प्रेमिका-‘म एक पटक भनेको कुरा कहिले काट्दिन।
हबाईजहाज लिएर आइजन त
एक रक्सीले मातिएको मान्छे एयरपोर्ट बाहिर उभिएको थियो। एक युबक त्यतैबाट आउदै थियो।
ओए!-रक्सीले मातिएको मान्छे बोल्यो-एउटा ट्याक्सी लिएर आइज।
अन्धो होस् के? युबक रिसाएर बोल्यो-म पाइलट हुँ,ट्याक्सी डाइभर होइन।
त दु:ख किन मान्छस्,एउटा हबाइजहाज लिएर आइज त- रक्सीले चुर भएको युबक बोल्यो।
पच्चीस बर्षकै रहन्छु
प्रेमी- मैले निश्चय गरे कि म पच्चीस पुगेपछि बिबाह गर्छु।
प्रेमिका- मैले पनि निश्चय गरे कि जबसम्म मेरो बिबाह हुदैँन तबसम्म म पनि पच्चीस बर्षकै रहन्छु।
यहा टेन्ट सफाई गरिदैन
तीनजना साथी आ-आफ्नो पत्नीका बारेमा कुराकानी गरिरहेका थिए।
पहिलो-मेरी पत्नी यति मोटी छे कि ऊ टागामा बसि भने टागाको चक्का नै भाचिन्छ।
दासो्- मेरी पत्नी यति धेरै मोटी छे कि यदि ऊ रिक्सामा बस्न गई भने रिक्साबालाले उसलाई बसाउन इन्कार गर्छ।
तेसो्- मेरी पत्नी यति मोटि छे कि म धोबीकोमा उसको पेटीकोट सफाई गर्नका लागि गएको थिए तब धोबीले भन्यो कि यहाँ टेन्ट सफाई गरिदैन।
लिनुहोस बिल
गा्हकले होटेलको काउन्टरमा आएर भन्यो-‘भाई मजा आयो।तिमो् आइसकि्म खाएर त दिमागमा ठण्डा नशा छायो,अब यसलाई हटाउनका लागि कुनै चीज त होला।
छ हजुर ,मेनेजरले भन्यो-“यो लिनुहोस बिल।‘
लिनुहोस बिल
गा्हकले होटेलको काउन्टरमा आएर भन्यो-‘भाई मजा आयो।तिमो् आइसकि्म खाएर त दिमागमा ठण्डा नशा छायो,अब यसलाई हटाउनका लागि कुनै चीज त होला।
छ हजुर ,मेनेजरले भन्यो-“यो लिनुहोस बिल।‘hello k chha bhanda ta k hun chha
कक्षा तीनमा पढ्ने राजुसँग शिक्षिकाले सोधिछिन्।
शिक्षिका:- ल भन त राजु, कान नसुन्नेलाई हामी के भन्छौँ?
राजु:- जे भने पनि के फरक पर्छ र मिस ?कान सुन्ने होईन क्यार!

No comments:

Post a Comment