Tuesday, January 13, 2009

FUNNY NEPALI JOKES

श्रीमान् भोली पल्ट बाहिर जानु पर्ने थियो श्रीमती सत्ने कोठामा अइनपुगेकोले श्रीमान् एउटा कागजमा “मलाई भोली ५:०० बजे उठाउनु भनेर सुत्छ।।”
भोली उठँदा त १०:०० बजि सकेछ।।
श्रीमतीलाई झपार्दै: “मलाई ५:०० बजे उठाउनु पर्दैन?”
श्रीमती: मैले त पाचँ बज्यो उठनुस् भनि लेखिदिएको थिए!!!!!

विदेशमा भएको लाहुरेलाई उसको प्रेमिकाले छोडपत्र पठाएको र भएको फोटो फिर्ता गर्न भनि चिठ्ठी लेखेकोमा दुखी र निराश थियो।।
तर केटा पनि के कम उसले भएको सबै फोटो जम्मा गर्यो र लेख्यो:
“मायालु प्रिय,
मैले तिंमी कुन चाहिँ हो भनेर चिन्न सकिन.... त्यसैले कृपया तिम्रो फोटो राख र अरु चाहिँ फिर्ता गरिदेउँ।।।”


रेष्टुरामा लेखिएको कुरा:
“जसलाई बिर्सने रोग छ उसले पहिलै पैसा तिर्नुपर्छ”

किन केटा मान्छे पहिलो नजरमा नै माया बस्छँ किनभने उसले धेरे समय बचाउँछ त्यसैले पहिलो नजरमा नै माया बस्छ।।।।



श्रीमती:आज राती सपनामा मलाई किन गाली गरी राख्नु भएको थियो?
श्रीमान्: ( झर्कदैँ) त्यो सपना थिएन।।







पत्नी की तबीयत बिगडं जाने पर पति ने डाक्टर को घर पर बुलाया। बुढा डाक्टर अपने बडें बैग के साथ आया और पत्नी का चेकअप करने के लिए पति को बेडरुम से बाहर निकाल दिया। थोडी देर बाद डाक्टर ने पति से हथौंडा मागां। फिर चाकु मागा, फिर पेचकस, फिर प्लास......
“आखिर अप कर क्या रहे हैं?” बेडरुम के दरबाजे पर खडा पति झल्ला गया।।
“दरअसल, मेरा बैग नहिं खुल रहा है” बुढा डाक्टर ने जबाव दिया।।


पत्नी बिमारी भएकोले श्रीमानले डाक्टरलाई घरमा बुलायो। बुढा डाक्टर आफ्नो ठुलो बैग लिएर आयो र पत्नीको चेकअप गर्नको लागि श्रीमानलाई बेडरुमबाट बाहिर निकालि दियो। एकै छिन पछि डाक्टरले श्रीमानसगँ हथौंडा माग्यो। फेरी चक्कु माग्यो, फेरी पेचकस, फेरी प्लास......
“आखिरमा तपाईं के गर्दै हुनुहुन्छ?” बेडरुमको दरबाजा ढक्ढकाउदैं श्रीमानले भन्यो।।
“अँ, मेरो बैग नै खुली रहेको छैन्” बुढा डाक्टरले जबाव दियो।।

पत्नी: डार्लिंग, अगर मैँ मर गया तो क्या तुम दुसरी शादी कर लोगि?
पति: करनी पडेगि, जानेमन. तुम्हें पता तो है की मै तनहाई से कीतना डरति हुं.
पत्नि: तो क्या वह मेरी गाडी चलाएगी?
पति: हां, आखिर तुम्हें मैं ने हि तो कार गिफ्ट कि थि.
पत्नी: और क्या इसी घर में रहेगी?
पति: तुम भुल रही हो, यह घर मेरे नाम है.
पत्नी: तो क्या वह मेरे कपडे भी पहनेगा?
पति: नहिंनहीं, वह कद में तुम से लंबि है.



पत्नी: डार्लिंग, म मरे भने तिमी दोस्रो विवाह गर्दछौ?
पति: तिमीलाई थाहा छ की मलाई एक्लो पन देखि कति डर लाग्छ भनेर।
पत्नि: त्यसो भए मेरो गाडी पनि चलाउन दिन्छौ त?
पति: दिन्छु, आखिरमा त्यो कार गिफ्ट आएको त हो नि।
पत्नी: अनी यसै घरमा बस्छे?
पति: यसमै, यो घर त मेरो नाममा छ नि।
पत्नी: त्यसो भए मेरो कपडा पनि लगाउछे त?
पति: अह, ऊ अलि ठुली छे।।।।।।


एक व्यक्ति सिनेमाहाल में मूवी देखने गया।
उस की सिट २ महिलाओं के बिक में थी।
तभि टार्चमैन उस के पास आया और बोला, “कृपया इन दोनों को साथ बैठने दें, क्या आप को एक बेटि को मां से दुर करना अच्छा लगेगा?”
“नहिं बिलकुल नहिं,” कहते हुए वह व्यक्ति सीट से उठ गया,” एक बार ऐसि गलती करने की सजा मैं अभी तक भुगत रहा हुं।”

एउटा व्यक्ति सिनेमाहलमा मूवी हेर्न गएको थियो।
उसको सिट २ महिलाको बिचमा थियो।
तब टार्चम्यान उसको नजिक आएर भन्यो, “कृपया यी दुईलाई साथमा बस्न दिनु, के तपाईंलाई एउटा छोरी र आमा छुटाउन मन लाग्छ?”
“अहँ साच्ची मन लाग्दै न।” भन्दै त्यो व्यक्ति सीटबाट उठेर गयो,” एक चोटि गल्ती गर्नाले अहिले सम्म सजाय भोग्दै छु।”

तलाक के केस की सुनवाई के दौरान पत्नी ने जज से कहा मैं अपने पति को तलाक देना चाहती हुं।
“पर क्यों?” जज ने पूछा।
“मेरे पाचँ बच्चों में किसि कि भि शक्ल इन से नहीं मिलति मी लार्ड।”

तलाक केस को सुनवाई भईरहेको बेला पत्नी ने जजलाई भनी म आफ्नो पतिलाई तलाक दिन चाहान्छु।
“तर किन?” जजले सोध्नु भयो।
“मेरो पाचँवटा बच्चा मध्ये कसैको पनि अनुहार ऊसगँ मिल्दैन, मी लार्ड।”
“मुनदरे तिमी धेरै उदास देखिन्छौ किन?” मुनदरेको साथीले सोध्यो।“यार मेरी श्रीमतीले एक-तीस दिनसम्म नबोल्ने बाचा गरी यार” मुनदरेले भन्यो।साथी-“ झन् खुशी हुनु पर्ने होइन र।”मुनदरे-“ आज तीसै दिन हो नि।।”
तलाकको केसमा सुनवाई भईरहेको बेला पत्नी ने जजलाई भनी म आफ्नो पतिलाई तलाक दिन चाहान्छु।
“तर किन?” जजले सोध्नु भयो।
“मेरो पाचँवटा बच्चा मध्ये कसैको पनि अनुहार ऊसगँ मिल्दैन, मी लार्ड।”
एउटा व्यक्ति सिनेमाहलमा मूवी हेर्न गएको थियो।
उसको सिट, २ महिलाको बिचमा थियो।
तब टार्चम्यान उसको नजिक आएर भन्यो, “कृपया यी दुईलाई साथमा बस्न दिनुस्, के तपाईंलाई एउटा छोरी र आमा छुटाउन मन लाग्छ?”
“अहँ, साच्ची मन लाग्दैन।” भन्दै त्यो व्यक्ति सीटबाट उठेर गयो,” एक चोटि गल्ती गर्नाले अहिले सम्म सजाय भोग्दै छु।”
पत्नी बिमारी भएकोले श्रीमानले डाक्टरलाई घरमा बुलायो। बुढा डाक्टर आफ्नो ठुलो बैग लिएर आयो र पत्नीको चेकअप गर्नको लागि श्रीमानलाई बेडरुमबाट बाहिर निकालि दियो। एकै छिन पछि डाक्टरले श्रीमानसगँ हथौंडा माग्यो। फेरी चक्कु माग्यो, फेरी पेचकस, फेरी प्लास......
“आखिरमा तपाईं के गर्दै हुनुहुन्छ?” बेडरुमको दरबाजा ढक्ढकाउदैं श्रीमानले भन्यो।।
“अँ, मेरो बैग नै खुली रहेको छैन्” बुढा डाक्टरले जबाव दियो।।
मुनदरे- मेरो पत्नी सधैं लगाउने कपडा छैन् भनेर गुनासो गर्छे।
रुपक- के तिमीले कपडा किनिदिएनौ त?
मुनदरे- छैन, बरु पर्दा किनि सबै झयालहरुमा लगाई दिए।।।
रुपक- हाम्रो देश को मृत्यु दर कति हो?
मुनदरे- शत-प्रतिशत।
रुपक- कसरी?
मुनदरे- हाम्रो देशमा जति जन्म छन् ति सबै जाना मर्छन्।।
रुपक- त्यसो भए संसारको मृत्यु दर कति हो?
मुनदरे- भयो यार, अरुको किन मतलब राख्ने।।।मुन्दरे एउटा पसलमा गएर दुईटा पाउरोटीको कति भनेर सोध्छ।पसले: २० रुपैया।मुनदरे: एउटाको?पसले: १३ रुपैया।मुनदरे: त्यसो भए अर्को दिनुस् त????
विदेशमा भएको लाहुरेलाई उसको प्रेमिकाले छोडपत्र पठाएको र भएको फोटो फिर्ता गर्न भनि चिठ्ठी लेखेकोमा दुखी र निराश थियो।।
तर केटा पनि के कम उसले भएको सबै फोटो जम्मा गर्यो र लेख्यो:
“मायालु प्रिय,
मैले तिंमी कुन चाहिँ हो भनेर चिन्न सकिन.... त्यसैले कृपया तिम्रो फोटो राख र अरु चाहिँ फिर्ता गरिदेउँ।।।”
श्रीमान् भोली पल्ट बाहिर जानु पर्ने थियो श्रीमती सत्ने कोठामा अइनपुगेकोले श्रीमान् एउटा कागजमा “मलाई भोली ५:०० बजे उठाउनु भनेर सुत्छ।।”
भोली उठँदा त १०:०० बजि सकेछ।।
श्रीमतीलाई झपार्दै: “मलाई ५:०० बजे उठाउनु पर्दैन?”
श्रीमती: मैले त पाचँ बज्यो उठनुस् भनि लेखिदिएको थिए!!!!!
नयाँ राष्ट्रपती बने लगतै नयाँ नियम बन्यो।।
“ राम्रा मन्छे जतिलाई देश निकाला गर्ने रे?”
“तिमी धन्दा नमान तिमी त सुरक्षित छौ”
म चाहिँ कहाँ लुकौं।।।।।
मुन्दरे एउटा शान्त बगैँचामा बसि रहेको हन्छ।।
एउटा विदेशी अएर:”Are you relaxing?”(के तपाईँ आराम गर्दै हुनुहुन्छ?)
मुन्दरे:”no, I am mundre.”
अर्को विदेशी अएर:”Are you relaxing?”
मुन्दरे:”no, I am mundre.”
फेरी अर्को विदेशी अएर:”Are you relaxing?”
मुन्दरे:”no, I am mundre.”
मुन्दरे दिक्क मान्दै अर्को ठाउँमा जादाँ एउटा पढेको मान्छेलाई सोध्छ्।
मुन्दरे:” के तपाईँ relaxing हो?”
त्यो मान्छे:”हो।”
मुन्दरेले त्यो मान्छेलाई एक झापड हान्दै: “ सबैले तँलाई खोजी राखेका छन् तँ चाहिँ यहाँ मस्तसँग बस्ने??”
(मुनदरे कलर टि.भी. किन्न जान्छ)
“के तपाईँकोमा कलर टि.भी. छ?”
पसले: “छ।”
मुनदरे: मलाई रातो टि.भी. दिनु त!!!!!
एउटा सर्वेक्षणले के देखायो भने मान्छेको दुर्घटना प्राय: भरेङ्गको पहिला र अन्तिम खुड्कीलामा हुन्छ भनेर थाहा भयो।
मुन्दरेको समाधान सुत्र के भन्दा- अब देखि भरेङ्गको पहिला र अन्तिम खुड्कीला नै नराख्ने रे।।।
हिसाब र केटी यो संसारको सबैभन्दा जटिल कुराहरु हुन्
कमसेकम हिसाबमा logic त हुन्छ।।
पूरा र खत्तममा के फरक छ?
मुन्दरे: जब ठिक केटीसगँ विवाह गर्छौ तब पुरा। जब बेठिकसगँ तब खत्तम।।

No comments:

Post a Comment